सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा हालसम्म ६२.३७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको बजेट ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार रुपैयाँमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ खर्च भएको छ । प्रदेश […]