उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभा ग्रहण गर्दा मन्त्रालयले तय गरेको नभै आफैंले निर्णय गर्दै निर्मला पन्त हत्याको अनुसन्धान गर्ने निर्णय गरे बमोजिम अनुसन्धान समिति गठन भएको छ । विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म उक्त घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए …