कांग्रेस केन्द्रीय सदस्य महिलातर्फ २०६५ मत गन्दा डिला संग्रौलाको अग्रता, आरजु तेस्रोमा

काठमाडौँ– नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि परेकी छन्। ९ खुला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि छिन्। हाल तेस्रो स्थानमा रहेकी आरजुले मतान्तर घटाउँदै लगेकी छन्। दिउँसो साढे ३ बजेसम्म २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन्। उनीभन्दा डेढ सय मतले […]

सम्बन्धित सामग्री

विराटनगरमा चुनावी सरगर्मीः घरदैलोमा भोट माग्दै डुबान समस्या हल गर्ने वाचा

मोरङ – स्थानीय तहको निर्वाचनमा होमिएको विराटनगरमा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला मतदाता भेटघाटमा व्यस्त भएकी छन्। विराटनगर–१२ को घरदैलो अभियानका क्रममा डा. संग्रौलाले वडाध्यक्षदेखि महानगरको शीर्षतहसम्मका उम्मेदवारलाई जिताउन सर्वसाधारणलाई अनुरोध गरेकी थिइन्। औद्योगिक नगरीलाई सुदृढ बनाउन र समृद्ध विराटनगरलाई पूर्णता दिन गठबन्धनको जित आवश्यक भएको बताइन्। यसअघिको निर्वाचनमा महानगरमा मेयर उपमेयरमा कांग्रेसले जित […]

विराटनगरको साख फर्काउन चाहन्छु : नागेश कोइराला

१७ वैशाख, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीलाई पछाडि पार्दै नागेश कोइराला विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बने । डा. शेखर कोइराला निकट भएकै कारण ४८ वर्षीय कोइरालाले टिकट पाएको धेरैको दाबी छ । त्यसमा असहमत कोइराला भन्छन्, ‘मैले पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएको हुँ […]

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

ओलीको राष्ट्रवाद खोक्रो राष्ट्रवाद : डा. डिला संग्रौला

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद खोक्रो