सहिद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश : सहिदको बलिदानले नै जनताको शासन स्थापित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन्। सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल,…

सम्बन्धित सामग्री

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । १६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्रले उद्देश्य अनुसारको राजनीतिक आचरण र चरित्र नभए जनताको बलिदानको अपमान हुने बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार सन्देश दिंदै पौडेलले शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्ने भन्दै […]