काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउने भएको छ । यस्ता बोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० वर्ग फुट भन्दा ठूला आकारका सबै बोर्ड हटाइने जानकारी दिए । ‘मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका […]