नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र, कात्तिकपछि वितरण सुरु हुने

काठमाडौं - राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ ।  केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताउनुभयो । ‘‘अहिले परिचय प...

सम्बन्धित सामग्री

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बैतडी – बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल १० हजार एक सय २८ परिचयपत्र पुगेका हुन्। तीन वर्ष […]

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाम- इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको जानकारी दिए । जिल्लाबाट […]

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले विहीवारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । विवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आए पछि प्रशासनले वितरण सुरु गरेको हो । सिडिओ श्रवणकुमार पोख्रेलले परिचयपत्र वितरण गरिने व्यक्तिको नाम नै कार्यालयले सार्वजनिक गरिसकेको बताए । ‘परिचयपत्र लिन सम्बन्धित व्यक्ति आफैं अनिवार्य आउनुपर्नेछ,’ उनले भने, ‘परिचयपत्र लिएपछि फिंगर प्रिन्ट […] The post इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

४ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका राष्ट्रिय परिचयत्रको वितरण कार्य सुरु भएको हो । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ३२ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि […]

एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

सरकारले सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भएको छ ।  सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने कुरा समेटिएको हो ।  सोमबार साझ सिंहदरबारमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय...

इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौँ,२२ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन […]

इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडाबासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडा बासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोल टोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्ला बासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायक पर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँ

काठमाडौंमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलनसँगै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। सरकारले...

स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको हो ।  यो व्यवस्थासँगै अब राष्ट्रिय परिचयपत्र बनाउन जिल्लासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ईपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउनेको चाप बढेको थियो...

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्री ज्ञवालीलाई परिचयपत्र प्रदान गरिन् । ज्ञवालीले ३२...