राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको हो ।
यो व्यवस्थासँगै अब राष्ट्रिय परिचयपत्र बनाउन जिल्लासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ईपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउनेको चाप बढेको थियो...