फिल्म ‘अञ्जिला’को रिलिज मिति घोषणा

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रेरित नेपाली फिल्म ‘अञ्जिला’ आगामी वर्ष ११ माघमा रिलिज हुने भएको छ। मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा एञ्जिला स्वयंको मुख्य भूमिका...

सम्बन्धित सामग्री

‘हुक्का’ र ‘टुल्की’ले घोषणा गरे रिलिज मिति, दुवै फिल्म जेठ १२ मा

काठमाडौं । आगामी जेठ १२ गतेलाई दुई फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्म ‘हुक्का’ र ‘टुल्की’ले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । ‘हुक्का : एन एब्सर्ड ड्रिम’मा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । स्पाइनी ब्याब्लर […]

२७ लागिन् साम्राज्ञी, जन्मदिनमा फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

काठमाडौं । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै निर्माताले नयाँ मिति तय […]

फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजजिक

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजनिक भएको छ । निर्माता एवं निर्देशक करण जोहरले सामाजिक सञ्जालमा फिल्मको रिलिज मिति सार्वजनिक गरेका छन् । करण जोहरले पहिलो पटक यसरी सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । फिल्म […]

छायाँकन सुरु नहुँदै रिलिज मिति तोकियो

काठमाडौं । नेपाली चलचित्रको छायाँकन पनि पुरा नहुँदै केही निर्माताहरुले धमाधम आगामी नयाँ वर्ष २०८० को लागि आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका छन् । यतीबेला दुई जना निर्माताले आगामी नयाँ वर्षमा आफ्ना फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । जस मध्य एउटा चलचित्र नाई नभन्नु ल ६ को छायाँकन भरखर सुरु भएको छ । […] The post छायाँकन सुरु नहुँदै रिलिज मिति तोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मले फागुन ५ गते मंगलबारलाई रिलिज मिति घोषणा गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक बिदा परेकाले फागुन ५ गते शुक्रबारका लागि दुई फिल्म ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको […] The post फिल्म ‘फूलबारी’ को रिलिज मिति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म २१ अप्रिल २०२३ मा सिनेमा घरमा रिलिज हुनेछ […]

‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’को रिलिज मिति घोषणा

काठमाडौं । थप दुई नेपाली फिल्म ‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति घोषणा गरेका छन् । केकी अधिकारी र आँचल शर्मा अभिनित ‘झिंगे दाउ’ भदौ ३१ गते रिलिज हुने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा ‘बुलबुल’ फेम्ड मुकुन भुसालको समेत अभिनय छ । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्मको […]

‘फाइटर’ को रिलिज मिति घोषणा

काठमाडौं । दीपिका पादुकोण र ऋतिक रोशन एक साथ देखिने फिल्म ‘फाइटर’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा सार्वजनिक हुने दीपिकाले बताएकी छिन् । उनले इन्टाग्राममा भिडियो सेयर गरेर फिल्मको प्रर्दशनी मिति सार्वजनिक गरेकी थिइन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको ‘फाइटर’ मा दीपिका र ऋतिकसँगै अनिल कपूर मुख्य भूमिकामा […]

ऋतिक रोशन स्टारर ’फाइटर’को रिलिज मिति घोषणा

एजेन्सी, २७ फागुन । बलिउड अभिनेता ऋतिक रोशन स्टारर ’फाइटर’ को रिलीज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा थिएटरमा आउने छ । ऋतिकको फिल्म २८ सेप्टेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । यो जानकारी ऋतिक आफैले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका छन् । फाइटर बलिउडको पहिलो एरियल एक्शन फिल्म हो। […]

भारतमा घट्दै संक्रमितको संख्या, निर्माताले गर्न थाले फिल्मको रिलिज मिति घोषणा

भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै ह्वातै बढेको संकमणदर अहिले घट्दो छ। कोरोनाको जोखिम बढेपछि रिलिज मिति तय भएका फिल्महरु 'होल्ड'मा बसेका थिए। अहिले संक्रमितको संख्यामा कमी आउँदा निर्माताहरू फिल्मको नयाँ रिलिज मिति तय गर्न कस्सिएका छन्। जनवरीदेखि रिलिज हुने भनिएका तर महामारीका कारण स्थगित भएका फिल्मले अहिले नयाँ रिलिज मिति घोषणा गर्दैछन्। …