कोशी प्रदेश मन्त्रिपरिषद्को बैठक महिनामा एक पटक धनकुटामा बस्ने

विराटनगर । धनकुटामा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । धनकुटाबाट आएका नेपाली कांग्रेसका नेता र जनप्रतिनिधि भएको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक सम्पर्क कार्यालयमा राख्ने सहमति जनाएका हुन् । कार्कीलाई धनकुटाका नेपाली काङ्ग्रेसका नेता र जनप्रतिनीधिहरुले ज्ञापन पत्र समेत बुझाएका […]

सम्बन्धित सामग्री

महिनाको एक पटक कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक धनकुटामा बस्ने

काठमाडौं,१ मंसिर । कोशी प्रदेश सरकारले महिनाको एकपटक मन्त्रिपरिषद् बैठक धनकुटामा राख्ने भएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई धनकुटाबाट ज्ञापन पत्र बुझाउन आएका प्रतिनिधि मण्डलसामू कार्कीले प्रत्येक महिनाको मन्त्रिपरिषद्को बैठक कम्तीमा एक पटक राख्ने प्रतिबद्धता जनाएका हुन् । हाल धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय छ । कोशीका संस्थापक मुख्यमन्त्री शेरधन राईले धनकुटामा कार्यालय स्थापना गरेका […]