विराटनगर । प्रदेश १ लोक सेवा आयोग विराटनगरले स्थगित भएको दरखास्त सङ्कलन कार्य पुनः सुचारु गरेको छ । २०७७ चैत ३० मा विज्ञापन प्रकाशन भई कोरोना महामारीका कारण २०७८ वैशाख १६ देखि स्थगित रहेका स्थानीय सरकारी सेवा अन्तरगतको विज्ञापनको पुनः दरखास्त लिने कार्य सुचारु गरिएको हो । इन्जिनियरिङ सेवा, सिभिल समूह सहायकस्तर चौथो तह र […]