एजेन्सी । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका […]
अमेरिकामा गाडीका नम्बर प्लेट र स्थान ट्र्याक गर्ने स्वचालित लाइसेन्स प्लेट रिडर तथा ‘फ्लक’ क्यामेराको बढ्दो प्रयोगले नागरिकको गोपनीयतामा गम्भीर असर पारेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ। यसैबीच, यो सम्भावित जोखिमलाई रोक्न एक रिपब्लिकन सांसदले नियन्त्रणमुखी विधेयक संसद्मा पेश गरेका छन्। नर्थ क्यारोलिनाका रिपब्लिकन सांसद प्याट ह्यारिगनले बिहीबार दर्ता गराएको विधेयकमा सवारी साधनमा […]
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्याउन निकै लामो र कठिन संघर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा […]
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् ।
काठमाडाैँ – वसन्तपुरस्थित दसैँ घरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती आज विधिपूर्वक भित्राइएको छ। जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन,