एमालेले बागमतीमा छान्यो समानुपातिकका १४ सांसद, गोरखाका दिनेशचन्द्र पनि परे

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ जना पुरुष छन् । यो सूचीमा गोरखाका डा. दिनेशचन्द्र देवकोटा पनि रहेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन् । हेर्नुहोस् सूची […]

सम्बन्धित सामग्री

यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद (नामावलीसहित)

काठमाडौं – प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ। राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ। जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन्। आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित […]

यी हुन् सत्तरी वर्ष कटेका प्रधानमन्त्रीसहित १४ सांसद

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ७० वर्ष कटेका १४ निर्वाचन क्षेत्रमा ७० वर्ष कटेका निर्वाचित भएका छन् । ७० वर्ष कटेकाे समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति ७७ वर्षीय […]

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

काठमाण्डाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह […] The post प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हामीले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद् चल्न दिदैनौँ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेको माधव नेपालसहितको १४ सांसद उपस्थित भए आजको संसद् चल्न नदिने बताएका छन्। संसदीय दलको बैठकमा बोल्दै ओलीले भने, ‘हामीले कारबाही गरिसकेको १४ सांसद बैठकमा उपस्थित भए हामी संसद् चल्न दिँदैनौँ। एमालेकै कार्यकर्ता हौं भनेर पार्टी विभाजन गर्ने, पार्टीकै सदस्य नभएको व्यक्तिले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ? उहाँहरूलाई हामीले कारबाही गरिसकेको छौँ।’ उनले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गरिमाभन्दा बाहिर गएर क

एमालेले कारवाही गरिएका १४ सांसद आए सदन चल्न नदिने

नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी दिएको छ । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने उल्लेख गरे ।सांसदहरूलाई सम्बोधन गर्दै उनले आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप समेत लगाएका छन् ।  एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले

हामीले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न दिदैनौँः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने बताएको हो । अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र […]

सनाखत गरेर आयोगबाट फर्किए लोसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य (नामावलीसहित)

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ स