काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ७० वर्ष कटेका १४ निर्वाचन क्षेत्रमा ७० वर्ष कटेका निर्वाचित भएका छन् । ७० वर्ष कटेकाे समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति ७७ वर्षीय […]