ताप्लेजुङकाे घ्याङडाँडामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

ताप्लेजुङ सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन् ।  फुङलिङनगरपालिका वडा नं. ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १/००२/००३ ह ३९००...

सम्बन्धित सामग्री

ताप्लेजुङ सदरमुकाममा अटो दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र फुङलिङ ८ का ११ वर्षीय इशान गुरुङको घटनास्थलमै  मृत्यु भएको हाे।ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार फुङलिङ नगरपालिका– ८ मा बिहान १–००२–००३ ह ३९०० नम्बरको अटो दुर्घटनामा परेको हो ।घाइते अटो चालकको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

ताप्लेजुङमा अटो दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ – जिल्ला सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्। फुङलिङनगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका – १ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका […]

अटो दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । सल्यानमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० नयाागाउँमा हिजो बेलुका अटो दुर्घटना हुँदा जनाजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।  मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका १ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेकी छन् । गम्भीर घाइते...

अटो दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाइते

सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बाजुरामा अटो दुर्घटना, २ जनाको मृत्यु

बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधस्थित अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।

अटो दुर्घटनामा दुईको मृत्यु

बाजुरास्थित बडीमालिका नगरपालिकामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।  जिल्ला सदरमुकाम मार्तडीदेखि जडाङगा जादै गरेको अटो...