काठमाडौँ – नेपाल टेलिकमले यही मंसिर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मुलुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ। ई–सिम कम्पनीले २०७९ भाद्र ३१ गतेदेखि काठमाडौँको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण शुरु गरेको थियो। हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले […]