हरिवंश आचार्यको नाम अगाडि झुन्ड्याइने विशेषण के हो ? जवाफ सरल छ, ‘हास्य अभिनेता ।’ कहीं कतै तपाईंले उनलाई गायक भनी सम्बोधन गरेको पाउनुहुन्न । तर, औंला भाँचेर गन्ने हो भने उनको स्वरबद्ध गीतको संख्या लगभग त्यति नै छ, जति औसत गायकको हुने गर्छ । गाउनु एउटा कुरा भयो । तर, उनले गाएका थुप्रै गीत […]