६५ लागे हरिवंश आचार्य : यी हुन् उनका सदाबहार पाँच गीत

काठमाडौं : विसं. २०१४ कात्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मेका वरिष्ठ कलाकार हरिवंश आचार्य ६४ वर्ष पूरा भएका छन्। चार दशकभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय आचार्य एक अभिनेता, लेखक, निर्देशक तथा गायक पनि हुन्। दर्जनौँ टेलिशृंखला तथा प्रहशन गरेको मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले धेरै फिल्ममा पनि काम गरेका छन्। अहिलेको पुस्ताका हास्य कलाकारहरूले मह जोडीलाई गुरुको रूपमा सम्मान गर्ने गर्छन्। आचार्यका 'चिना हराएको मान्छे' र 'हरिबहादुर' गरी दुई

सम्बन्धित सामग्री

‘आफ्नो गीत अरुले गुनगुनाउँदा मख्ख पर्छु’ : हरिवंश आचार्य

हरिवंश आचार्यको नाम अगाडि झुन्ड्याइने विशेषण के हो ? जवाफ सरल छ, ‘हास्य अभिनेता ।’ कहीं कतै तपाईंले उनलाई गायक भनी सम्बोधन गरेको पाउनुहुन्न । तर, औंला भाँचेर गन्ने हो भने उनको स्वरबद्ध गीतको संख्या लगभग त्यति नै छ, जति औसत गायकको हुने गर्छ । गाउनु एउटा कुरा भयो । तर, उनले गाएका थुप्रै गीत […]

‘नेतालाई गाली गरेर मुख थाक्छ, तर उनीहरु सुध्रिंदैनन्’

काठमाडौं । गाईजात्राको तिथि नजिकिंदै जाँदा अभिनेता हरिवंश आचार्य भने म्युजिक भिडियोको धपेडीबीच भेटिए । त्यसबेला उनी आफ्नो एक गीति भिडियो सार्वजनिक गर्ने सुरसार गर्दै थिए । बितेको केही समययता हरिवंश आचार्य गीत गाउने र म्युजिक भिडियोमा केन्द्रित देखिन्छन् । हास्य रसयुक्त ती गीति भिडियोले अपेक्षाकृत चर्चा पनि बटुलेको छ । यद्यपि उनलाई दर्शकले त्यही […]

‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक

काठमाडौं– प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ । उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ ।  गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको […]

बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : हरिवंश आचार्य

काठमाडौँ- अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली फिल्म बजार बढी नै उतारचढाव देखिएको बताउँछन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएको र केहीले भने अपेक्षाभन्दा निकै कम व्यापार गरेको बताए । अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा […]

‘महापुरुष’ फिल्मको दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक

काठमाडौँ- आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् । गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा […]

हरिवंशको फिल्म ‘महापुरुष’को गीत ‘बेमौसमी’ रिलिज : दुई पुस्ताको रोमान्स चित्रण

काठमाडौं । हरिवंश आचार्य र गौरी मल्लको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को गीत ‘बेमौसमी’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीतमा दुई पुस्ताको रोमान्सलाई चित्रण गरिएको छ । हरिवंश र गौरीसहित अरुण क्षेत्री र अञ्जना बराइलीको जोडीलाई प्रस्तुत गरिएको गीत रोमान्टिक महसुस हुन्छ । एसडी योगीद्वारा संगीतबद्ध गीतमा योगी र रेश्मा […]

फेरि अर्को गीत ल्याए हरिवंशले

काठमाडौं । अग्रज हास्य अभिनेता हरिवंश आचार्य पछिल्लो समय गायनमा सक्रिय भएका छन् । उनले गत महिना मात्र नयाँ गीत ‘माछीलाई खोलीको लेउ…’ बजारमा ल्याएका थिए । त्यो गीतको चर्चा सेलाउन नपाउँदै उनले यतिबेला अर्को नयाँ गीत ‘ए कालु भने…’ बजारमा ल्याएका हुन् । पछिल्लो समय नेपाली चलचित्रको गतिविधि ठप्प रहेका कारण कलाकार आचार्य गायनतर्फ […] The post फेरि अर्को गीत ल्याए हरिवंशले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हरिवंश र मिलनको ‘ए कालु भेना’ मा नाजिर र आँचल

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य पछिल्लो समय अभिनयको अलवा गायनमा पनि सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ अहिले चर्चामा छ । अहिले भने आचार्यको स्वर रहेको अर्काे गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । हरिवंशकै शब्द तथा संगीत रहेको गीतमा किरण तुलाधरको एरेन्ज छ ।गीतको आकर्षक भिडियो समेत बनको छ । जसको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्य

मेरो स्वर जसको अनुहारमा राखेपनि सुहाउँछः हरिवंश आचार्य

हाँस्य कलाकार हरिवंश आचार्यको अभिनयको फ्यान नहुने सायदै कम होलान् । हरिवंशले तयार पारेका सिरियलदेखि चलचित्रसम्मलाई दर्शकले निकै मन पराएका छन् । तर, हरिवंशको परिचय कलाकारमा मात्र सिमित छैन । हरिवंशको स्वरमा दर्शकले विभिन्न समयमा गीत पनि सुन्न पाएका छन् । उनको स्वरलाई रुचाउने श्रोताको संख्या पनि धेरै छ । हरिवंशले पछिल्लो पुस्ताका कलाकारका लागि […]

हाँस्ने र डुल्ने पछिलाई साँचौं : हरिवंश आचार्य

ख्याति प्राप्त हाँस्यव्यंग्य अभिनेता हरिवंश  आचार्य लकडाउनको यो समयमा पनि चुप लागेर बस्न सकेका छैनन् । सामाजिक विषयमा चेतना जगाउनुलाई आफ्नो कर्तव्य सम्झने उनले कोरोना संक्रमणबाट बच्न र बचाउन मानिसहरूलाई सुसूचित गर्ने उद्देश्यले अर्को जुनी खै कुन्नी बोलको सन्देश मूलक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। उनले सरोज वली र मेलिना राईको स्वर रहेको अर्को […]