काठमाडौं । फिल्म ‘पुष्पा’को चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी नेपाली बालिका बरिशा थापाको चर्चा नेपालमा मात्र सीमित छैन । ‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाले बालिकासँग भेट्न चाहेको बताएपछि उनको चर्चा रातारात चुलियो । यसैबीच, बलिउड कोरियोग्राफर रेमो डिसुजा र बालिकाबीच जुममार्फत भर्चुअल कुराकानी भएको छ । हेटौंडास्थित एक स्कुलमा युकेजीमा अध्ययनरत […]