समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  जिम्मेवारी दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छ' उनले भने। 

सम्बन्धित सामग्री

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय (भिडियो सहित)

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको भए पनि नयाँ सत्ता समीकरणका लागि नेपाली […]

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज ३ बजे बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज ३ बजे बस्दैछ। केन्द्रीय कार्यालय पेरिसडाँडामा कमिटीको बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए। सरकारबाट समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि पहिलोपटक स्थायी कमिटीको बैठक बस्न लागेको हो। अविश्वास प्रस्ताव र पार्टी संगठनको एजेन्डाबारे छलफल हुने बताइएको छ। अघिल्लो बैठकले सत्ता समीकरणका लागि संवाद अघि बढाउने निर्णय गरेको थियो।

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डको काँधमा

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन् । लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डको काँधमा

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन् । लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

माओवादीलाई एमाले नेता रिजालको व्यंग्यः घोर विरोध गर्ने, समर्थन फिर्ता नलिने !

काठमाडौं। एमाले नेता विष्णु रिजालले अहिलेको संसदबाट वैकल्पिक सरकार नबन्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि नेता रिजालले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्,“यो निर्णय हो कि अनिर्णय?जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रष्ट हुँदैन र?