भाइरल ज्वरोका कारण जिल्ला अस्पताल भरिभराउ

काठमाडौं। महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि दैनिक ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण भिज्ने वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलता नमिल्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए।

सम्बन्धित सामग्री

सल्यानमा भाइरल ज्वरोका बिरामी बढे

सल्यानमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएका छन् । मौसम परिवर्तनसँगै जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरो, रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा […]

बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलियो

बैतडी– बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए ।  जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको […]

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।...

बैतडीमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

१७ साउन, बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा […]

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

काठमाडौँ,१७ साउन । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा बिरामी […]

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको छ। लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका हुन्।जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्। जसमध्ये आधामा भाइरल ज्वरो देखिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।‘पहिलेको तुलनामा बिरामीको संख्

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्दै

विनोदसिंह विष्ट, बैतडी । बैतडीका स्वास्थ्य संस्था र अस्पतालहरुमा भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी ह्वात्तै बढेका छन् । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला […]

१२२ सुरक्षाकर्मीको परीक्षण

जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल लमजुङको समन्वयमा जिल्ला प्रहरी कार्यालयले बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १२२ जना सुरक्षाकर्मीको परीक्षण गरिएको छ ।   शिविरमा ब्लडप्रेसर, सुगर, थाइराइड, भाइरल ज्वरो, रुघाखोकी, हाडजोर्नी दुख्ने समस्या, एचआइभीलगायतको जाँच गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए ।    उनका अनुसार परीक्षण गरिएका अधिकांश सुरक्षाकर्मीमा भाइरल ज्वरो र रुघाखोकीको देखिएका छन् । सो अवसरमा रु २० हजार मूल्य बराबरको ल्याब जाँच र औषधि वितरण गरिएको प्रमुख...

बैतडीमा बढे भाइरल ज्वरोका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्।जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले बताए। उनले भने, ‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन्।’यस्तै‚ श्रीकोट स्वास्थ्य चौकीमा पनि उपचारका लागि आउने बिरामीमध्ये अधि