उत्तरतर्फ बगेको बबई नदी

दाङको घोराही उपमहानगरपालिका(७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी ।

सम्बन्धित सामग्री

बबई नदी

दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी ।

बबई नदी

दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी ।

बबई नदी आसपासकाका बासिन्दालाई सतर्क रहन आग्रह

बबई नदी खतराको बिन्दुमा बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दुई दिन देखि लगातारको वर्षाले बबई नदीको जलस्तर शनिबार दिउँसो ५ दशमलव ३ मिटर माथि बगिरहेको छ ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।आज शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।-न्युज कारखाना

बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङ– दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा […]

बबई नदीमा डुबेर १ जनाकाे ज्यान गयाे

दाङ – दाङमा बबई नदीमा डुबेर एक जनाकाे ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको तुलसीपुर १४ का वडाध्यक्ष शंकर खड्काले जानकारी दिनुभयो । आज शुक्रवार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हाे । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

नुहाउन बबई नदी गएका दुई किशोरी अझै भेटिएनन्

काठमाडौं, ६ कात्तिक । दाङमा बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा दिउँसो १ बजे तिर दुई किशोरी डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता हुनेमा २४ वर्षीया रमा शाह र १४ वर्षीयाा गोमा चन्द रहेका छन् । उनीहरुको खोजी सशस्त्र प्रहरी, नेपाल […]

बबई नदीले बगाएको अवस्था तीन जनाकाे शव फेला

दाङ – बबई नदी किनारमा तीन जनाकाे शव फेला परेकाे छ । तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा नदी किनारमा साे शव फेला परेकाे हाे । नदी किनारमा भेटिएको तीन जनाकाे शव पुरानाे भएको खुलेकाे छ । शव भेटिएको स्थानमा पुगेकाे प्रहरी र जनपकाे टाेलीले नदीमा आएकाे बाढीले किनारमा गाडिएको किरान भत्काउँदा उक्त शवहरू निस्किन पुगेकाे निष्कर्ष निकालेकाे […]

बबई नदी सतर्कता तह नजिक, बहाव बढ्ने क्रम जारी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय भू–भागमा गएराति देखि नै पानी परिरहेको छ ।  बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो...

बबई नदी बस्ती पस्यो, गुलरियासहित ४ नगरपालिका उच्च जोखिममा

शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।