बबई नदी खतराको बिन्दुमा बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दुई दिन देखि लगातारको वर्षाले बबई नदीको जलस्तर शनिबार दिउँसो ५ दशमलव ३ मिटर माथि बगिरहेको छ ।
दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।आज शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।-न्युज कारखाना
दाङ– दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा […]
दाङ – दाङमा बबई नदीमा डुबेर एक जनाकाे ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको तुलसीपुर १४ का वडाध्यक्ष शंकर खड्काले जानकारी दिनुभयो ।
आज शुक्रवार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हाे । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
काठमाडौं, ६ कात्तिक । दाङमा बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा दिउँसो १ बजे तिर दुई किशोरी डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता हुनेमा २४ वर्षीया रमा शाह र १४ वर्षीयाा गोमा चन्द रहेका छन् । उनीहरुको खोजी सशस्त्र प्रहरी, नेपाल […]
दाङ – बबई नदी किनारमा तीन जनाकाे शव फेला परेकाे छ । तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा नदी किनारमा साे शव फेला परेकाे हाे । नदी किनारमा भेटिएको तीन जनाकाे शव पुरानाे भएको खुलेकाे छ । शव भेटिएको स्थानमा पुगेकाे प्रहरी र जनपकाे टाेलीले नदीमा आएकाे बाढीले किनारमा गाडिएको किरान भत्काउँदा उक्त शवहरू निस्किन पुगेकाे निष्कर्ष निकालेकाे […]
काठमाडौं । देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय भू–भागमा गएराति देखि नै पानी परिरहेको छ ।
बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो...
शनिबार बिहानदेखि उच्च बहाव रहेको बबई नदी बालापुर हुँदै बस्ती पसेको छ। बबई नदी बस्तीतिर सोझिएपछि सदरमुकाम गुलरिया उच्च जोखिममा परेको छ। नदी बस्ती पसेको खबरपछि गुलरिया बासी त्रस्त बनेका छन्।