खाद्यान्न पसल खुल्नेगरी काठमाण्डू उपत्यकामा निषेधाज्ञा जेठ मसान्तसम्म थपियो - BBC News नेपाली

अब खाद्यान्न, किराना र पाठ्यपुस्तक पसलहरू बिहान ९ बजेसम्म खोल्न र विकास-निर्माणका सामग्रीहरू राति ओसार्न एवं दिउँसो काम गर्न पाइने बताइएको छ।

सम्बन्धित सामग्री