सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ लिँदै

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।