राष्ट्रपति भण्डारीद्वारा कलाकारिता क्षेत्रका व्यक्तित्व सम्मानित

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितकला क्षेत्रको विकासमा कलाकारिता एवं कला लेखनको माध्यमबाट महत्वपूर्ण सहयोग पु¥याउने कलाकार एवं लेखक, पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७८’ को उद्घाटनका अवसरमा सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

सम्बन्धित सामग्री

कलाकर्मीलाई कालो झोला सम्मान

मैतीदेवी मिडियाद्वारा सञ्चालित कालो झोला डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक समारोहबीच नेपाली कलाकारिता, पत्रकारिता, गीत संगीतलगायतका विविध क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ। सो अवसरमा फिल्म निर्देशक तथा अभिनेत्री, दीपाश्री निरौला, संगीतकार बीपी वाग्ले, पत्रकार कृष्णमुरारी भण्डारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई कालो झोला विशेष सम्मान २०८० बाट सम्मानित गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रमुख निर्वाचन […]

प्रगति पत्रकारिता सम्मान २०७९ बाट नेपाल प्रेसकर्मी थापा सम्मानित

सिन्धुपाल्चोक । नेपालप्रेसकर्मी दिनेश थापा प्रगति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । मेलम्चीमा रहेको प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालयले हरेक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान गर्ने सिन्धुपाल्चोकका पत्रकारहरूलाई सम्मान गर्दे आइरहेको छ । २०६३ सालदेखि प्रगति माविले पत्रकारिता, साहित्य र कलाकारिता क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्दे आएको छ । प्रगति माविको ३१ औ वार्षिकोत्सवको अवसरमा […]

यसवर्ष कलाकारिता क्षेत्रबाट को को हुँदैछन विभूषित?

काठमाडौं : सरकारले आठौं संविधान दिवसको अवसरमा विभिन्न मानपदवी र अलङ्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ।  फिल्म तथा संगीत क्षेत्रका व्यक्तिहरुलाई पनि मानपदवी र अलङ्कारबाट विभूषित गर्ने घोषणा गरिएको छ।  राष्ट्रपतिबाट विभुषित तथा सम्मानित हुने कलाकारहरुको सूची यसप्रकार छ: सुकीर्तिय राष्ट्रदीप नीर शाह, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार राजेश हमाल, कलाकार हरिवंश…

कलाकारिता क्षेत्रबाट मानपदवी कसले-कसले पाए?

संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । यस वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने भएको हो ।

चलचित्र पत्रकार र कलाकार सम्मानित

मकवानपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र पत्रकारलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको २४ औँ स्थापना एवं चलचित्र पत्रकार दिवसको अवसर शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचिच पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार राजन घिमिरे र चलचित्र पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार पोष्टराज अधिकारी (कुमार) लाई सम्मान गरिएको हो । त्यस्तै चलचित्र कलाकर्मी सम्मान २०८० हास्य कलाकार सुलेमान शङ्करलाई प्रदान गरिएको छ ।

' नारायणगोपाल जस्तो अध्ययनकर्ताको अभाव छ'

नीर शाह ष्ट्रिय चलचित्र उद्योग र मेरो व्यक्तिगततर्फबाट नेपालका मूर्धन्य संगीतकर्मी नारायणगोपालको स्मृति दिवसका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्न चाहन्छु। यही अवसरको सेरोफेरो पारेर आदरणीय कर्म योञ्जनसँगै सम्मानित हुने अवसर मिल्यो। उहाँलगायतको छत्रछायामा बसेर कलाकारिता क्षेत्रमा क...