यसवर्ष कलाकारिता क्षेत्रबाट को को हुँदैछन विभूषित?

काठमाडौं : सरकारले आठौं संविधान दिवसको अवसरमा विभिन्न मानपदवी र अलङ्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ।  फिल्म तथा संगीत क्षेत्रका व्यक्तिहरुलाई पनि मानपदवी र अलङ्कारबाट विभूषित गर्ने घोषणा गरिएको छ।  राष्ट्रपतिबाट विभुषित तथा सम्मानित हुने कलाकारहरुको सूची यसप्रकार छ: सुकीर्तिय राष्ट्रदीप नीर शाह, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार राजेश हमाल, कलाकार हरिवंश…