दोलखा : नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो।
सकेट बम राखिएको स्थानमा कांग्रेसले आज आमसभाको आयोजना गरेको छ। मसभालाई कांग्रेस