कैलाली । लागु औषध चरेससहित प्रहरीले एक होटल संचालकलाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाडीको प्रगतिटोलबाट १ किलो लागू औषध चरेससहित बाजुराको बुढीनन्दा नगरपालिका ९ बस्ने वर्ष ३२ को होटल संचालक चक्रबहादुर रोकायालाई विहीबार प्रहरीले पक्राउ गरेको हो ।सो होटलमा चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा रोकायाले होटलमा लुकाई छिपाई राखेको अवस्थामा १ किलो चरेस बरामद गरिएको थियो । सोही क्रममा होटल संचालक रोकायालाई प्रहर