गुल्मी १ को प्रदेश सभा (ख) मा कांग्रेसका कार्की विजयी

गुल्मी – गुल्मी १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ १८ हजार ५ सय ९३ मतसहित विजयी हुनुभएको हो । यस्तै नेकपा एमालेका उम्मेदवार फर्सराम पाण्डेले १७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचमा ६०५ मतान्तर छ ।

सम्बन्धित सामग्री

पराजित भए पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली

२२ मंसिर, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका […]

माओवादी लुम्बिनी अध्यक्ष पराजित, एमालेका चिन्तामणि पाण्डे निर्वाचित

रुपन्देही । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराललाई पराजित गर्दै गुल्मी १ को प्रदेश सभा १ मा नेकपा एमालेका चिन्तामणी पाण्डे निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको साझा उम्मेदार बनेका बराललाई ८२४ मतान्तरले हराउँदै पाण्डे प्रदेशसभामा निर्वाचित भएका हुन् । बराल ०६४ सालमा गुल्मी १ बाट संविधान सभा सदस्य निर्वाचित भएका […]

गुल्मी १ प्रदेश (क) मा एमालेका पाण्डे निर्वाचित

गुल्मी । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणी पाण्डे निर्वाचित भएका छन् । पाण्डेले १५१२७मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका सुर्दशन बराल १४२६३मत ल्याएर पराजित भएका हुन् । पाण्डेले ८२४ मतान्तरले विजयी भएका हुन् । पाण्डेसँग पराजित […]

गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ काे प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएकाे छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।  पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयाे ।

गुल्मी १ प्रदेश (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

गुल्मी । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । कार्कीले १८५९६ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । उनका प्रतिस्पर्धी नेकपा एमालेका फर्सु पाण्डे १७९९१ मत ल्याएर पराजित भएका हुन् । कार्कीले ६०५ मतान्तरले पाण्डेसँग विजयी भएका […]

गुल्मी १ मा मतगणना गर्न सहमति जुटेन

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को मतगणना सहमती जुटन सकेन । मतगणना गर्न मंगलवार बेलुकी बसेको सर्वदलीय बैठकमा सहमति जुटन नसकेपछि मतगणना गर्न नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । सर्वदलीय बैठकमा एउटा मतपेटीकामा खसाल्नु पर्ने मत अर्को मतपेटीकामा खसेको पाइए के गर्ने भन्ने […]

गुल्मीको अर्बेनीमा मतदान स्थगित, पुनः मतदान गरिने

४ मंसिर, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी– १ को एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको […]

गुल्मी–१ को उम्मेदवार परिचय तथा अन्र्तक्रिया कार्यक्रम (फोटोफिचर)

काठमाडौँ, २४ कात्तिक । बाम–लोकतान्त्रिक संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति गुल्मी क्षेत्र नं.१ ले काठमाडौंँमा आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवार परिचय तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार डा.चन्द्र भण्डारी, प्रदेशसभा सदस्य १ (क) उम्मेदवार तथा नेकपा माओवादीका नेता सुदर्शन बराल, १ (ख)का उम्मेदवार कांग्रेसका धर्नेन्द्र […]