सत्तागठबन्धनबीच संसदीय चुनावबारे छलफल : आयोग भन्छ - मंसिर १५ भित्रै निर्वाचन सक्नुपर्छ
सत्तारूढ गठबन्धनमा मंसिरअगावै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न छलफल सुरु भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै गठबन्धनमा शीर्ष नेताबीच यसबारे छलफल सुरु भएको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका...
१४ मंसिर, काठमाडौं । स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित बनेको छ । मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन । दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका […]
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई कसरी थप मानव अधिकारमैत्री बनाउन सकिन्छ भन्ने सन्दर्भमा सोमबार निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । निर्वाचन आयोगमा भएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले आसन्न निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने सम्बन्धमा गरेको तयारीका बारेमा जानकारी गराएका थिए । यस्तै निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, भयरहित र म
काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचार
काठमाडौं, असोज ९ । निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ। छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगले बोलाएको हो। छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।
काठमाडौँ - निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दैछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा आयोगले आज दलहरूसँग छलफल गर्न लागेको हो ।
छलफलमा विभिन्न १२ राजनीतिक दलहरूलाई बोलाएको आयोगले जनाएको छ । आयोगका अनुसार छलफल निर्वाचन आयोगको कार्यालयमा हुनेछ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगाी मंसिर...
काठमाडौँ - निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दैछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा आयोगले आज दलहरूसँग छलफल गर्न लागेको हो ।
छलफलमा विभिन्न १२ राजनीतिक दलहरूलाई बोलाएको आयोगले जनाएको छ । आयोगका अनुसार छलफल निर्वाचन आयोगको कार्यालयमा हुनेछ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगाी मंसिर...
काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको विषयमा राजनीनिक दलसँग छलफल गर्ने भएको छ । निर्वाचनबारे छलफल गर्न आज आयोगले १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आयोगको अनुसार आज निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिइनेछ ।
निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ । यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरू
२१ असार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’ त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक […]