काठमाडौं - बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन्।
ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा मङ्गलबार आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्रीले कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए ...