काठमाडौँ – मंगलवार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ। बुधवार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो। नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ। त्यस्तै बुधवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अंक […]