राजवंशीले लिए पाँच विकेट, वाल्टनले बनाए अर्धशतक: विराटनगरमाथि अन्तिम बलमा जनकपुरको रोमाञ्चक जित

काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा ललितनारायण राजवंशीको सानदार बलिङ र चाडविक वाल्टनको उत्कृष्ट अर्धशतकीय पारिको सहायतामा जनकपुरले विराटनगरलाई ५ विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट…

सम्बन्धित सामग्री

आयरल्यान्ड वुल्भ्समाथि नेपाल एको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप हुनबाट जोगियो

नेपालका लागि विपिन खत्रीले तीन विकेट लिए भने कमलसिंह ऐरी, राशिद खान र नारायन जोशीले एक एक विकेट लिए ।

वेस्ट इन्डिजविरुद्ध भारत दुई विकेटले विजयी

रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।भारतका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐयर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट

कोलकाताविरुद्ध लखनऊको दुई रनको जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाइन्टले रोमाञ्चक जित निकालेको छ। गएराति मुम्बईमा भएको खेलमा लखनऊले कोलकाता नाइट राइडर्सविरुद्ध दुई रनको जित निकालेको हो।लखनऊले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि श्रेयस् अयरले ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै नितिश रानाले ४२, रिन्कु सिंहले ४० तथा सामविलिङसले ३६ रन जोड्दा सुनिल नराइन २१ रनमा अविजित रहे।लखनऊका मार्कुस स्टोनिस र मोसिनखानले ३–३ विकेट लिए। त्यसअघि पहिले ब्

आईपीएल : मुम्बईमाथि चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  । आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए । यसअघि मुम्बईले निर्धारित २०

चहलको ह्याट्रिक र बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे ।२१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो । कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले ५८ रनको योगदान गरे । युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएक

आइपिएल टि-२० मा हैदरावादको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित निकालेको छ। सोमवार राति मुम्बईमा भएको खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।आइपिएलको जारी सिजनमा गुजरात टाइटन्सको यो पहिलो हार हो। पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।जवाफमा हैदरावादका कप्तान केन विल

आईपीएल क्रिकेट : पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो। पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले । अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो । पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्...

बैंंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित

पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३–४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन बनाउँदा ओडेन स्मिथले २५ रन तथा सारुख खानले २४ रन जोडे । बलिङतर्फ बैंंग्लोरका लागि मोहमद सिराजले दुई विकेट लिए । त्यस्तै

सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको थियो ।सुपर ओभरमा पहिला ब्याटिङ गर्दै हैदरावादले ६ बलमा ७ रन बनायो । सुपर ओभरमा बलिङको जिम्मेवारी पाएका अक्षर पटेलले पहिलो बल डट फाले । दोस्रो बलमा डेविड वार्नरले एक रन लिए । तेस्रो बलमा केन विलियम्सनले चौका प्रहार गरे भने चौथो बल रनविहीन भयो । पाँचौं बलमा विलियम्सनले लेगबा