काठमाडौं । नेकपा केपी ओली समूहका नेता ईश्वर पोखरेलले पार्टी एकता गर्दा देखिनै देखिएको भ्रुणहरुका कारण पार्टी दुर्भाग्यपूर्ण रुपमा विभाजनमा पुगेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उपप्रधानमन्त्री समेत रहेका उनले भने, ‘ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड प्रवृत्ति र माधवकुमार ने...