दुई अर्ब लगानीमा फ्रेन्च फ्राइज उद्योग

दुई अर्ब रुपियाँको लगानीमा फस्ट च्वाइस फुड्स प्रालिले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेको जनाएको छ । उद्योगले नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको हो । उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माण र मेसिन

सम्बन्धित सामग्री

रुपन्देहीमा साढे २ अर्ब लगानीमा ‘फ्रेन्च फ्राइज’ उद्योग खुल्दै

३० चैत, काठमाडौं । रुपन्देहीको फर्साटिकरमा आलु चिप्स उद्योग निर्माण प्रक्रिया अघि बढेको छ । फ्रेन्च फ्राइजसहित आलुबाट बन्ने दर्जन बढी परिकार नेपालमै उत्पादन गर्ने गरी फर्स्ट च्वाइस फुड्स उद्योग सञ्चालनमा आउन लागेको हो । उद्योगमा साढे २ अर्ब लगानी लागेको एकजना सञ्चालक एवम् आलु बालीविज्ञ श्यामपसाद ढकालले बताए । जिल्लाको शुद्धोधन गाउँपालिकास्थित फर्साटिकरमा अहिले […]