३० चैत, काठमाडौं । रुपन्देहीको फर्साटिकरमा आलु चिप्स उद्योग निर्माण प्रक्रिया अघि बढेको छ । फ्रेन्च फ्राइजसहित आलुबाट बन्ने दर्जन बढी परिकार नेपालमै उत्पादन गर्ने गरी फर्स्ट च्वाइस फुड्स उद्योग सञ्चालनमा आउन लागेको हो । उद्योगमा साढे २ अर्ब लगानी लागेको एकजना सञ्चालक एवम् आलु बालीविज्ञ श्यामपसाद ढकालले बताए । जिल्लाको शुद्धोधन गाउँपालिकास्थित फर्साटिकरमा अहिले […]