कर्णाली– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार मेयर पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा […]