अटो दुर्घटनामा एकको मृत्यु

सिन्धुली : मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-१ बलट्टा फाँटमा अटो दुर्घटना हुँदा आइतबार बिहान एकजनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्। सिन्धुलीबाट खारखोलातर्फ आउँदै गरेको प्रदेश २-०२००१ ह १८२७ नम्बरको अटो दुर्घटनामा परी कमलामाई नगरपालिका-१ बदेलेका ३२ वर्षका  विष्णु परियार (कुमार) को मृत्यु भएको हो।तीव्रगतिमा रहेको अटो अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जा

सम्बन्धित सामग्री

अटो दुर्घटना हुँदा एकको मृत्यु

इलामको सूर्योदय नगरपालिका–१२, मलिममा यात्रु बोकेका अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

कालिकोटको खल्लाघाटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

जुम्लादेखि कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा मेला हेर्न जाने क्रममा भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना हुँदा

कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

कालीकोटको तिलागुफा-५ खल्लागाडमा शुक्रबार दिउसो अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ न. को अटो खल्लागाड मोडमा दुर्घटना भएको कालीकोटका डिएसपी जयश्वर रिमालले बताए ।

मकवानपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक बागमती–८ का सिंहबहादुर […]

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु

रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार  दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका ल

सिन्धुलीमा अटो दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

सिन्धुलीको कमलामाइ नगरपालिका १ को डाँडीगुराँसे बलौटामा आइतबार अटो दुर्घटना एकको मृत्यु भएको छ ।

सिन्धुलीमा अटो दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

सिन्धुलीको कमलामाइ नगरपालिका १ को डाँडीगुराँसे बलौटामा आइतबार अटो दुर्घटना एकको मृत्यु भएको छ ।

गुल्मीको दुबीचौरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

गुल्मीको रेसुङ्गा नगरपालिका-१३ दुबीचौरमा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परेर चारजना