जमुनी ब्यारेजमा तटबन्ध बनाइँदै

जमुनी सिँचाइ योजना सञ्चालनमा नआउँदै ब्यारेज वरपर तटबन्ध निर्माण गरिने भएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर एवम् सूचना अधिकारी सुबोध कुशवाहका अनुसार, योजनाअन्तर्गत ब्यारेजमा पानी भण्डारण प्रयोजनका लागि खोलाको दुबैतर्फ १ हजार १ सय मिटर लामो तटबन्ध निर्माण गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

बस्ती जोगाउन नारायणी किनारमा तटबन्ध बनाइँदै

नारायणी नदी सिमाना रहेको पूर्वी नवलपरासी र चितवनका दुबै किनारमा तटबन्ध र ग्राभेल सडक निर्माण कार्य भइरहेको छ ।

मनाङमा निरन्तर बाढी : चामेमा विद्यालय जोगाउन तटबन्ध बनाइँदै

मनाङ – मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ । गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा क्षति गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने झण्डै डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको छ । बाढीले मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि पनि खतरामा परेको छ । वि.स. २०४० सालमा स्थापना भएको आवासीय वि...