मनाङमा निरन्तर बाढी : चामेमा विद्यालय जोगाउन तटबन्ध बनाइँदै

मनाङ – मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ । गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा क्षति गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने झण्डै डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको छ । बाढीले मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि पनि खतरामा परेको छ । वि.स. २०४० सालमा स्थापना भएको आवासीय वि...

सम्बन्धित सामग्री

मनाङका दर्जनौँ विद्यालय बाढीको जोखिममा, तटबन्ध बनाउन निरन्तर जुट्दै सुरक्षाकर्मी

लमजुङ – मनसुनको सुरुवातमै आएको बाढीले मनाङमा निकै नै भौतिक क्षति पुर्‍याएकाे छ । गएको असार १ गतेदेखि निरन्तर बाढी आउँदा यहाँको जनजीवन कष्टकर भएको छ । बाढीका कारण लामो समयदेखि मनाङमा विद्युत् सेवा ठप्प छ । बाढीले सडक, पुललगायतका भौतिक संरचना बगाएपछि आवतजावतमा पनि उत्तिकै समस्या छ । बाढीका कारण यहाँका कतिपय गाउँबस्तीका साथै विद्यालय पनि उच्च जोखिममा रहेका छन् । मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि बाढीको जोखिममा छ । जोखिममा रहेको यस विद्यालय संरक्षणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्...