काठमाडौंमा बढ्दो संक्रमणले डेंगुको प्रकोप फैलिने डर

काठमाडौं – काठमाडौं उपत्यकासँगै देशका धेरै ठाउँमा डेंगु ज्वरोका बिरामी बढेका छन्। लामखुट्टेमा धेरै पाइने तराई–मधेशमा हुने रोग भनेर चिनिएको डेंगु अहिले पहाडी क्षेत्रमा प्रकोपको रुपमा फैलिएको छ। यही डेंगु रोगको संक्रमणमा परेका छन्, पाल्पाका दशरथ शर्मा। पाल्पाबाट काठमाडौंमा छोरालाई भेट्न आएका शर्मालाई आएको भोलिपल्ट नै थाम्न नसक्ने गरी ज्वरो आयो। हरेक पटक सिटामोलले सन्चो […]

सम्बन्धित सामग्री

डडेल्धुरामा फोहर व्यवस्थापन अस्तव्यस्त, स्थानीयमा महामारी फैलिने डर

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा विगत ३ वर्षदेखि फोहर व्यवस्थापन हुन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको छ । अमरगढी नगरपालिकाले प्रयोग गर्दै आएको डम्पिङसाइडमा स्थानीयको विरोधका बावजुद फोहर फाल्दा स्थानीय आक्रोशित भएका छन् । डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकामा विगत ३ वर्षदेखि फोहर व्यवस्थापन हुन सकेको छैन । अमरगढी नगरपालिकाले दश वर्षसम्म प्रयोग गरेको डम्पिङसाइडमा स्थानीयको […]

नवलपरासी कारागारमा कैदीबन्दीकाे कोचाकोचले सरुवा रोग फैलिने डर

नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।

फोहोरसंग मितेरी : संक्रमणको छैन कुनै डर !

काठमाडौं । काठमाडौंमा दुई दिन फोहोर उठेन भने यहाँको वातावरण अस्तव्यस्त हुन्छ । महामारी फैलिने त्रासले सबै तह र तप्काका मानिसमा बहस सिर्जना हुन्छ । चिकित्सक, वातावरणविद् अनेक अर्ती बाँड्छन् । तर जिन्दगीभर फोहोरमै लुकामारी गर्नेहरु आफूहरुमा रोगको कुनै संक्रमण नदेखिएको दावी गर्छन । जताततै फोहोरको साम्राज्य रहेको बन्चरे डाँडामा अनन्त भूगोलसम्म फोहोर फैलिएको छ […]

उपत्यकामा हैजा फैलिने डर, हालसम्म १२ जना बिरामी भेटिए

काठमाडौं : काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन्। तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको उनले जानकारी दिए। यस वर्ष…

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत…

धार्मिक स्थलबाट कोरोना फैलिने डर अधिक

काठमाडौं उपत्यकाभित्रका मठमन्दिरहरु कोरोना संक्रमित उत्पादन हुने कारखाना बनेका छन् । पशुपतिनाथ मन्दिरमा छिमेकी मुलुकबाट दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेखीय छ । दिनहुँ हजारौंको संख्यामा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् । बाहिरी मुलुकबाट नेपाल घुम्न आउनेको कोभिड परीक्षण गरिएको छैन । कति विमानमार्फत आएका छन् त कति नाकाबाट सीधै । विमानस्थलहरुमा […]

उपत्यकाका सडकभरि फोहोरै फोहोर, सर्वसाधारणलाई अर्को महामारी फैलिने डर

काठमाडौं । केही दिनयता उपत्यकाको गल्ली, चोक र सडक किनारामा फोहोरको डंगुर थुप्रिएको छ । बाटोमा फैलिएको फोहोरलाई झन् फैलाउनको लागि कुकुरले झन् सहायता पुप्याइरहेको छ । उपत्यकाको सडकमा हिडिसक्नु छैन् । जताततै दुर्गन्ध फैलिएको छ त्यसमाथि वर्षातको समय । नाकमुख छोपेर हिड्दापनि फोहोर यस्तो गन्हाएको छ कि कुरै छोड्देऔ । महानगरपालिकाले समयमै फोहोर उठाउन […]

नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्छ : गगन थापा

पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताउनुभयो । नेता थापाले खोप […]

अमेरिकाको न्यूयोर्क सहरका मेयरको घोषणाः कोरोना खोपको पहिलो डोज लगाउनेलाई १०० डलर

एजेन्सी। अमेरिकाको न्यूयोर्कमा सहरका मेयर बिल डे ब्लासियोले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनेलाई १०० अमेरिकी डलर दिने घोषणा गरेका छन्। शुक्रबारबाट लागू हुने नियम खोप लगाउन नचाहनेहरूलाई लक्षित छ। मेयर ब्लासियोले भने, 'संक्रमण नियन्त्रण गर्न खोप जरुरी भएपनि केही व्यक्तिले खोप लगाउन चाहेका छैनन्। यसले संक्रमण फैलिने डर छ। त्यसैले, उनीहरू लक्षित गरेर यो घोषणा गरेका हौँ।'

कोरोना प्रभावित व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउछ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर भैरहेको बताए । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउन सक्ने विषयले सर्वसाधारणमा डर बढेको देउवाले बताएका हुन् । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने […]