बाबुरामको आग्रह- द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बनौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा गिजोल्ने नभएर सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले आयोगमार्फत यस विषयलाई छिटो हल गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने धारणा राखेका छन् । उनले लेखेका छन्, ‘द्वन्द्वकालीन मुद्दा गिजोल्ने हैन सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको सम्बोधन

द्वन्द्वकालीन मुद्दालाई एक-एक गरेर बल्झाउनुभन्दा शान्ति सम्झौताको भावनाअनुसार हल गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । सभामुख निर्वाचित भएका अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुभकामना दिँदै भट्टराईले भने, 'शान्ति सम्झौताको भावना जुन थियो त्यसअनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिका व्यक्तिको छानबिन आयोगमार्फत द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्छ ।'

इन्डो–प्यासिफिक