काठमाडौं : काठमाडौ लगायतका आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।
बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यस बारेमा थप विवरण आउन बाँकी रहेको छ।