बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो। नेपालको कथा लेखन...

सम्बन्धित सामग्री

काठमाडौंमा कथा लेखन प्रतियोगिता

काठमाडौं । काठमाडौंमा अन्तरविद्यालय कथा प्रतियोगिता भएको छ । लिटरेरी म्यागजिन ल.लित र मल्पी इन्स्टिच्युटले आयोजना गरेको कथा लेखन प्रतियोगितामा १०० जना बढी विद्यार्थीले भाग लिएका थिए । अमेरिकाको इण्डियाना विश्वविद्यालयका प्राध्यापक तथा लेखक सम्राट उपाध्याय प्रमुख निर्णायक रहेको प्रतियोगिताका विजेता तथा सर्ट लिस्टमा परेकाहरुले आ-आफ्नो कथाको सारांश समेत सुनाएका थिए । बिहीबार काठमाडौंमा आयोजित […]

१२खरी कथा प्रतियोगिताका विजेता घोषणा र पुस्तक विमोचन

काठमाडौं । बाह्रखरी मिडियाद्वारा आयोजित चौथो संस्करणको ‘डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’ को नतिजा आज सार्वजनिक गरिँदै छ । त्यसका लागि काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ पुस्तकको लोकार्पण पनि गरिनेछ ।

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा भएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको हो ।प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा […]

बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान

काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला...