१२खरी कथा प्रतियोगिताका विजेता घोषणा र पुस्तक विमोचन

काठमाडौं । बाह्रखरी मिडियाद्वारा आयोजित चौथो संस्करणको ‘डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’ को नतिजा आज सार्वजनिक गरिँदै छ । त्यसका लागि काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ पुस्तकको लोकार्पण पनि गरिनेछ ।

सम्बन्धित सामग्री

'साहित्यले समाजको यथार्थ चित्रण गर्छ'

शुक्रवार ‘१२खरी कथा लेखन प्रतियोगिता –२०७८ विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले साहित्यले समाजको विकासक्रमको यथार्थ चित्र प्रस्तुत गर्ने बताएका हुन्।

मन्त्री रिजालद्वारा पुस्तक विमोचन

काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताएका छन्।शुक्रबार ‘१२खरी कथा लेखन प्रतियोगिता–२०७८का विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रले साँचो अर्थमा दिने उल्लेख गरे।उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारेमा अध्ययन गर्ने बलियो र गहिर