वर्षाले अत्यावश्यक सेवा अवरुद्ध

आइतबारदेखिको निरन्तर वर्षाले देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक, सञ्चार, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा क्षति भएको छ । मंगलबार बेलुकासम्मको विवरणअनुसार सबैभन्दा धेरै भौतिक क्षति सुदूरपश्चिम प्रदेशमा भएको छ ।

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट – हिमाली जिल्ला हुम्ला शनिबार हवाई सेवा अवरुद्ध भएको छ। शनिबार बिहानैबाट वर्षा तथा हिमपात भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो। बिहानैबाट वर्षा र हिमपात भई रहेको कारण नेपालगञ्ज तथा सुर्खेतबाट आउने हवाई सेवा अबरुद्ध भएको सिमकोट बिमानस्थलले जनाएको छ। बिहानैबाट वर्षा बढी भएको हिउँ परिरहेको कारण यो क्रम दिनभर पनि जारी रहेको […]

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्ड्यन प्राधिकरण सिमकोट शाखाका प्रमख महेन्द्र बहादुर सिंहले जानकारी दिए। हवाई सेवा अवरुद्ध हुँदा तिहार मनाउन गन्तव्यतर्फ जानुपर्ने यात्रु मर्कामा परेका छन्। शनिबार बिहानैदेखि वर्षा भएपछि उडान प्रभावित भएको हो। आइतबार मौसम खुले पनि हावा चलेका कारण […]

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

काठमाडौं : हुम्लामा हावाहुरीले हवाई सेवा अवरुद्ध भएको छ। बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ। नेपालगंज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन्। जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि…

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

काठमाडौँ,२३ असोज । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ […]

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

जाजरकोट – अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । […]

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ,११ असोज । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० […]

कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म-कालीकोटमा आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, […]

टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शनिबार साँझदेखि टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको हो । शाखाकै कार्यालय हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालीकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ । सेवा अवरुद्ध भएपछि सरकार तथा […]

१५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।...

चार दिनदेखि फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह