स्याउ 'अनलोड' गरिरहेको अवस्थामा मोरङबाट पाँचवटा भारतीय नम्बरका कन्टेनर प्रहरी नियन्त्रणमा

काठमाडौं : जिल्ला प्रहरी कार्यालय मोरङले स्याउन अन लोड गरिरहेको अवस्थामा पाँच वटा भारतीय नम्बरका कन्टेनरहरू नियन्त्रणमा लिएको छ। शुक्रबार राति विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित भन्सार प्रज्ञापन पत्र र भिसिटिएस नभएका पाँच वटा भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय…

सम्बन्धित सामग्री

स्याउसहित ५ वटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलय मोरङले स्याउ सहितका ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । हिजो साँझ  विराटनगर महानगरपालिका १३ मा भन्सार प्रज्ञापन पत्र नभएका  ५ वटा कन्टेनरलाई नियन्त्रणमा लिइएको हो ।  कन्टेनरमा ल्याएका स्याउहरू मलाया रोडमा अनलोड भईरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेकजाँच गर्दा भन्सार कागजात देखाउन नसकेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठ जानकारी दिए । तोकिएको स्थान भन्द

शंकास्पद रूपमा भित्रिएकाे स्याउसहितकाे पाँचवटा कन्टेनर नियन्त्रणमा

माेरङ- विराटनगरमा शंकास्पद रूपमा भित्रिएको स्याउसहितको पाँचवटा कन्टेनर प्रहरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटको ट्रकसहितको पाँचवटा कन्टेनर महानगरपालिकाको मलाया रोडबाट शुक्रबार बेलुका नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले विराटनगरस्थित भन्सार जाँचपास गरी निकालिएको भारतीय पाँचवटा कन्टेनरलाई सडकमा नेपाली नम्बर प्लेटको […]

भन्सारभित्रैबाट तस्करी भएको आशंकामा ८ कन्टेनर चाइनिज स्याउ प्रहरी नियन्त्रणमा

विराटनगर भन्सारबाट जाँचपास भएर भारत निकासी हुन लागेको आठ कन्टेनर  चाइनिज स्याउ मोरङ प्रहरीले नियन्त्रणमा लिएर पुनः मुल्यांकनका  लागि राजस्व अनुसन्धानमा बुझाएको छ । विराटनगर भन्सारबाट जाँचपास भएर शुक्रबार भन्टाबारी रिरुट...

४३ लाखको स्याउ, केराउसहित तीन वटा गाडी प्रहरी नियन्त्रणमा, पठाइयो वीरगंज भन्सार

वीरगंज : पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याएको समानसहित एक ट्रक नियन्त्रणमा लिएको छ भने नेपालबाट तस्करी गरी भारततर्फ लगिरहेको केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालय, जनकपुरको सूचनाको अधारमा प्रहरीले ना. १ त. ७०४५ र ना.४ त.८५६२ नं.…