प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने भएपछि मूल गेटमा नेपाल बार एशोसिएसनको धर्ना, को-को सहभागी ?

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरु मूल गेटमा धर्नामा बसेका छन् । बारको पदाधिकारीको बैठक बसेर गरेको निर्णयअनुसार नै उनीहरु धर्नामा बसेका हुन् । धर्नामा अहिले बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्। भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्। प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५ औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै, प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे १ बजे बस्ने छ । कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाउनु भएको हो । बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुनुहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यसअघि व...

प्रधानन्यायाधीश सहभागी कार्यक्रम बहिस्कार गर्ने बारको निर्णय

३० मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई निरन्तरता दिने भएको छ । साथै ३ मंसिरसम्म राजीनामा नदिए उच्च अदालतको इजलास भएका १८ स्थानमा पनि विरोध प्रदर्शन गर्ने बारले बताएको छ । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुले मंगलबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुसँग छलफल गरेका थिए । […]

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारलाई आह्वान गरेका थिए । तर, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरुले भने कुनैपनि हालतमा वार्तामा सहभागी नहुने […]

प्रधानन्यायाधीशले बोलाएको 'फुल कोर्ट'मा १४ न्यायाधीश सहभागी नहुने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात 'फुल कोर्ट'मा १४ न्यायाधीश सहभागी नहुने भएका छन्।

सर्वोच्चको फुलकोर्ट बैठकमा १४ न्यायाधीश सहभागी नहुने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारका लागि बोलाएको फुलकोर्ट बैठकमा १४ न्यायाधीश सहभागी नहुने भएका छन्। एजेण्डाबारे छलफलै नगरी प्रधानन्यायाधीशले बैठक आह्वान गरेपछि न्यायाधीशहरु सहभागी नहुने निर्णय गरेको एक न्यायाधीशले नयाँ पत्रिकालाई...

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्धको सुनुवाइमा प्रधानन्यायाधीश सहभागी नहुने

काठमाण्डाै – केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वाेच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुनु हुने भएको छ । रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीले प्रधानन्यायाधीश नै सहभागी रहेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्त गरेको र सुनुवाइमा स्वार्थ बाझिन सक्ने भन्दै आपत्ति जनाएपछि राणा पहिलो र अन्तिम सुनुवाइमा सहभागी नहुनु हुने भएको हो । प्रधानन्यायाधीश राण...