पहिलो सिनेमेटोग्राफर बखत बहादुरको निधन

काठमाडौं । नेपालका पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकारको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । चित्रकार विगत केही समयदेखि निमोनिय रोगबाट ग्रस्त हुनुहुन्थ्यो । ललितपुरको दिर्घायु अस्पतालमा एक साता उपचार गराएपछि निको भएर उहाँ हिजोमात्रै पुतलीसडकस्थित निवास फर्कीनुभएको थियो । हिजै दिउसो उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भारतको बम्बईबाट छायाँकान सम्बन्धी […]

सम्बन्धित सामग्री

बलिउड किस्साः ‘शुटआउट एट लोखण्डवाला’मा तीन हजार राउन्ड गोली चलेको थियो

एजेन्सी । हलिउड फिल्म ‘रस्ट’को सुटिङको क्रममा अभिनेता एलेक बाल्डविनको हातमा साँच्चिकैको लोडेड गन दिइएको थियो । उनको हातमा रहेको बन्दुकबाट गोली चलेर सिनेमेटोग्राफर हेलीना हन्चीसको निधन भएको खबरले विश्वकै ठूलो फिल्मी उद्योगमध्येको एक बलिउड फिल्मी जगतका एक्शन निर्देशक पनि अचम्मित भएका छन् ।