एजेन्सी । हलिउड फिल्म ‘रस्ट’को सुटिङको क्रममा अभिनेता एलेक बाल्डविनको हातमा साँच्चिकैको लोडेड गन दिइएको थियो ।
उनको हातमा रहेको बन्दुकबाट गोली चलेर सिनेमेटोग्राफर हेलीना हन्चीसको निधन भएको खबरले विश्वकै ठूलो फिल्मी उद्योगमध्येको एक बलिउड फिल्मी जगतका एक्शन निर्देशक पनि अचम्मित भएका छन् ।